कस्तो माया हो यो ?

भोलि भेलेन्टाइन डे आरे । ग्लोबलाइजेसनको प्रभाव नेपालको शहरी क्षेत्रमा मज्जाले परेको छ त्यसैले हामीलाई भेलेन्टाइन डे को बारेमा केहि न केहि थाहा छ । मलाई पनि यो प्रेमी प्रेमीको दिवस, प्रणय दिवस अनि माया बाड्ने दिवस हो भन्ने थाहा पाएको छु । यसै सर्न्दर्भमा मैले मेरो एउटा माया सम्बन्धी कविता व्लगमा राखेको छु ।

flower.jpg 

कस्तो माया हो यो, आकाशको जुन झारी दिने ?

कस्तो प्रिति हो यो, उसको लागि ज्यानै दिने ?

उसलाई पाउनको लागि बुढासुब्बा र माई धाउने,

उसलाई खुशी पार्नको लागि नानाथरी कसमै खाने,

कस्तो माया हो यो, आकाशको जुन झारी दिने ?

कस्तो प्रिति हो यो, उसको लागि ज्यानै दिने ? उसलाई एकछिन नभेट्दा, उसैको यादमा छटपटाउने

उसको यादमा सधै आफूलाई नै बिर्सिदिने,

कस्तो माया हो यो, आकाशको जुन झारी दिने ?

कस्तो प्रिति हो यो, उसको लागि ज्यानै दिने ? Photo: gallary.hd.org

3 thoughts on “कस्तो माया हो यो ?”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )