श्राप

भन्छन्,सतीले सरापेको देशमा
राम्रो काम गर्नेको भलो हुँदैन रे
के उसो भए लोकतन्त्रको लागि लड्नेको
केहि भलो हुँदैन ?
के फेरी पनि दुष्ट कै जीत हुन्छ ?
त्यसो हो भने
ऐ सती !
तिमि आफ्नो श्राप फिर्ता लेऊ
हामी चाहन्छौ
हाम्रो देशमा हाम्रो जीत होस्
हाम्रो देशमा हाम्रो राज्य होस्
ऐ सती !
तिमि आफ्नो श्राप फिर्ता लेऊ
हामी चाहन्छौ
हाम्रो देशमा तिमि जस्तो अर्को सती नहुन्
हाम्रो देशमा फेरी फेरी सतीले नसरापुन्
ऐ सती !
तिमिले आफ्नो श्राप फिर्ता लिनैपर्छ
नत्र,
नेपाली जनताको श्राप तिमिलाई लाग्ने छ ।।

4 thoughts on “श्राप”

  1. सतीले दिएको श्राप भनेर आफ्नो प्रयास प्रारम्भ हुन दिदैनौ हामी । शायद शुरुवातमा यो छेस्को जस्तो गरेर आउँन्छ । फेरि श्रापकै कुरा आएको हो भने जनताले लडेर देशमा लोकतन्त्र प्राप्ति कसरी गरे त ? कि कसो सृजना जी ?

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )