त्यो दिन अनि यो दिन

सम्झीरहेछु लोकतन्त्रको घोषणा भएको – त्यो दिन

कलंकीमा नेताहरुको भाषण सुनेको – त्यो दिन

रिङरोडमा खबरदारीको नारा लगाएको – त्यो दिन

राती खुट्टा दुखेर सुत्न नसकेको – त्यो दिन

हेरीरहेछु आज – यो दिन

सत्ताको लागि नेताहरु झगडा गरिरहेको – यो दिन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )